Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

छायांकनको समयमा करणको धर्मा प्रोडक्सनले फोहोर फैलाएको भन्दै लिखित माफीको माग

छायांकनको समयमा करणको धर्मा प्रोडक्सनले फोहोर फैलाएको भन्दै लिखित माफीको माग

निर्देशक करण जौरहको प्रोडक्सन कम्पनी धर्मा प्रोडक्सन कम्पनीविरुद्ध गोवाको इन्टरटेन्मेन्ट सोसाइटीले नोटिस जारी गरेको छ । भारतीय सञ्‍चारमाध्यमका अनुसार हालै गोवामा छायांकनको लागि गएको धर्मा प्रोडक्सनले त्याँहाको छायांकन स्थलमा फोहोर गरेको आरोप लागेको हो । 

गोवास्थित नेरुलाका बासिन्दाले धर्मा प्रोडक्सन टोलीविरुद्ध उजुरी दिएपछि नोटिस जारी गरीएको हो । ती बासिन्दाले धर्मा टोलीले छायांकन नजिकैको सडकमा अन्य फोहोरहरु सहित बायोमेडिकल फोहोरहरु पनि अव्यवस्थित रुपमा फालेको भन्दै उजुरी दिएकी थिइन । 

बासिन्दाको उजुरीपछि यो विषय गोवाको सम्पदा बचाउ अभियान र कोभिड–१९ को समयमा त्याँहाको स्वास्थ्य सेवा निर्देशनालयको पनि ध्यानाकर्षण भएको छ । यो विषय तब चाखलाग्दो भयो जब अभिनेत्री कंगना रनौटले चलचित्र निर्माता र उनको निर्माण गृहको आलोचना गरिन । 

उनले ट्विटरमा यसो लेखिन्, “चलचित्र उद्योग राष्ट्रको नैतिक फाइबर र संस्कृतिका लागि मात्रै नभई वातावरका लागि पनि अत्यन्त विनाशकारी र हानिकारक भाइरस भैसकेको छ प्रकाश जावेडकर जी । यस्ता ठूला चलचित्र निर्माण कम्पनीहरुको यस्तो गैरजिम्मेवारपूर्ण कार्य ।”

लोचनचो एकभोट गोवाले करण जौहरसँग लिखित माफीको माग गरेको छ । यदि करणले ४८ घण्टाभित्रमा लिखित माफी नपठाएमा ती फोहोरहरु धर्मा प्रोडक्सनको कार्यालय र करण जौरहेको निवासमा पठाउने दाबी गरेको छ । 

यद्यपी यो आरोपलाई खण्डनगर्दै लोकल लाइन प्रोड्युसर दिलीप ब्रोकरले बुधबार पन्जाबमा भएको प्रेस कन्फरेन्समा कंगना र अन्यले वास्तविकता थाहा नपाई यो विषयमा अनावश्यक बोलिरहेको भनेका छन् । साथै उनले फोहोर राम्रोसँग व्यवस्थापन भएको तर त्याँहाको फोहोर व्यवस्थापन समितीको लापरवाहि रहेको दाबी गरेका छन् । - बलिउड हंगामा

प्रतिक्रिया