Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा १२ जना कोरोना संक्रमित थपिए

अछाममा १२ जना कोरोना संक्रमित थपिए

अछाम – जिल्लामा थप १२ जना कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ ।

३ दिन पहिले गरिउको पीसीआर परिक्षणका क्रममा थप १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देश जोशीले जानकारी दिएका छन् ।

मेल्लेख गाउँपालिका वडा नम्बर ५ का १९ देखि ३९ बर्षसम्मका पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा मेल्लेख गाउँपालिका वडा नम्बर ५ का २३, ३५, २२, २२, ३१, ३३, २९, ३५, ३९, २९, ३५ र १९ बर्षिया पुरुष रहेका छन् ।

यो संगै अछाम जिल्लामा हालसम्म ६९ जना जिल्ला भित्र र ३ जना जिल्ला बाहिर गरि ७२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जसमध्ये ११ जना कोरोना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया