ताजा अपडेट
अछामबाट धनगढी जाँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाईते
अछाम : अछामबाट धनगढी जाँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाईते भएका छन्।
डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको जीप दुर्घटनामा हुँदा १० जना घाईते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रवहादुर मल्लका अनुसार घाईतेलाई उपचारका लागि धनगढी लगिएको छ। दिनेश खबर बाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया