ताजा अपडेट
सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनानमा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोना पुष्टि भएका सबैजना कैलाली जिल्लाका रहेका छन ।
लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५ जना, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार तीन सय ३४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय ६० जनामा कोरोना पुष्टि भएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया