ताजा अपडेट
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले मार्यो छापा
मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा अख्तियारले छापा मारेको छ । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई करारमा जागिर दिएको उजुरी परेपछि अख्तियार छापा मारेको हो ।
बिहीबार आयोग सुर्खेतको टोलीले छापा मारेको आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । छानबिनका लागि अख्तियारले कागजात नियन्त्रणमा लिएको जनाएको छ ।
प्रमाणहरु नष्ट हुन सक्ने भएपछि अख्तियार तत्काल फिल्डमै गएका सूचना अधिकारी सापकोटाको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया