ताजा अपडेट
विद्यार्थीहरु विरामी पर्न थालेपछि ऐश्वर्य माध्यामिक विद्यालय ४ दिनका लागि बन्द
अछाम- विद्यार्थीहरु विरामी पर्न थालेपछि अछामको ऐश्वर्य माध्यमिक विद्यालय ४ दिनका लागि बन्द गरिएका छ ।
जिल्लाको बान्निगढि जयगढ गाउँपालिका (६ दर्नास्थित सो विद्यालयका विद्यार्थीहरु विरामी पर्न थालेपछि चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
मौसम परिवर्तन भएसंगै विगत एक सातादेखि दैनिकजसो विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, वान्ता गर्ने, टाउको दुख्ने, एक्कासी मुर्छा पर्ने लगायतका लक्षण देखिन थालेको बताइएको छ ।
गाउँपालिका, वडा, स्वास्थ शाखा, विद्यालय व्यावस्थापन समिति र अभिभावकंगको समन्वयमा चैत्र १६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया