Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा, कति जना विद्यार्थीले पाउने ?

‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा, कति जना विद्यार्थीले पाउने ?

धनगढी । पोखरा यूनिभरसिटी बाट सम्बन्ध प्राप्त धनगढीको नेपाल वस्टर्न एकेडेमीले बिभिन्न क्षेत्रमा ‘एनडब्लुए’ बृहत छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । 

धनगढीमा पत्रकार सम्मेलन गर्दै छात्रवृत्ति घोषणा गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम ल्याएको जनाएको छ । 

एनडब्लुए खुल्ला छात्रवृति रहेको छ जसमा  सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ९ जना बिद्यार्थीले पाउने छन । छात्रवृत्तिका लागी परीक्षा लिईने जानाईएको छ । 

एनडब्लुए जनाजाती छात्रवृत्तिमा एक जना, एनडब्लुए मधेसी कोटामा एक जना, एनडब्लुए गरिब कोटामा एक जना, एनडब्लुए दलित कोटामा एक जना र एनडब्लुए खेलकुद कोटामा एक जना रहने छन । 

जनताजाती,मधेसी,गरिब र पिछडीएको कोटाको लागी जिल्ला प्रशासन तथा आफ्नो स्थानिय तह बाट सिफारिस बनाएर ल्याउनु पर्ने एकेडेमीले जनाएको छ । छात्रवृत्तिका लागी संस्थाले १७ लाख छुट्याएको छ । 

उक्त बिद्यायलय पछिलो समयमा बिभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन काम गर्दै आएको छ । 

प्रतिक्रिया