Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक - भिडियो सहित

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक - भिडियो सहित

कमल रावल, भदौ ८ अछाम

नव गायक लोकमान बिरही रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको प्रदेशमा बस्ने नेपाली दाजुभाईको पिडामा आधारित “प्रदेश मेरा भाग” पहिलो प्रस्तुती बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिक निरुता खत्रिले भर्नु भएको छ । गायक नेत्र परियारको लय, भिम थापाको निर्देशन, डीबी रौलेले छायाँकन तथा सम्पादन राजेश कुमारले गरेको छन । गितको भिडियोमा प्राय आधुनिक गीतका म्युजिक भिडियोमा बढी अभिनय गरिसकेका सनम कठायत र नेपालि गित संगीतकी मोडल साया भण्डारीको अभिनय गरेका छन । युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।

 

प्रतिक्रिया