Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

बयालपाटा अस्पतालमा आवश्यक जनशक्ति र औषधी अभावका कारण सेवा प्रभावित हुँदै गएको छ । 

न्याय हेल्थ नेपालको फेसबुक पेज मार्फत आवश्यक जनशक्ति र औषधी अभावका कारण यहि बैशाख २८ गतेदेखि सेवा कटौती गरिने जानकारी गराएको छ । 

न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालमा जनशक्ति र आवश्यक औषधी नहुँदा बैशाख २८ गतेदेखि प्रतिदिन २०० जना विरामीलाई मात्र उपचार गर्न सकिने उल्लेख गरेको छ । आर्थिक संकटका कारण अस्पतालले सेवाको दायरा घटाउदै गएको छ ।

बयालपाटा अस्पताल बन्द हुने डर !

आज पन िनेपालका गाउँबस्तीसम्म त के सहरकै बासन्दिालाई पन िआधारभूत स्वास्थ्य सेवामा सहज पहुँच छैन। गाउँबस्ती पन िदुर्गम र सुदूरका जनताले स्वास्थ्य संस्था देख्न मुस्कलि छ। भएका स्वास्थ्य संस्थामा चकित्सिक र स्वास्थ्यकर्मी भेट्न कठनि छ। त्यसमाथ िझन् वशिेषज्ञ सेवा त परकै कुरा हुने भइगयो। यी मामलामा सुदूरपश्चमि प्रदेशको अछाम जल्लिालाई भाग्यमानी मान्नुपर्छ। त्यहाँको बयालपाटामा अस्पतालमा वशिष्टिीकृत सेवा पन िछ। अरू ठाउँका नेपालीलाई आरसि लाग्ने कुरा के भने यो अस्पतालमा उपचार गरेको कुनै शुल्क लाग्दैन। हाम्रो संवधिानले समाजवादउन्मुख भनेर लेखेको छ।

नेताहरू समाजवाद भनेको स्वास्थ्य र शक्षिामा सहज र नशिुल्क पहँुच हो भन्छन्। तर कतै लागू गर्दैनन्। समाजवादका वषियमा नेताहरूको यही परभिाषालाई स्वीकार्ने हो भने बयालपाटाको स्वास्थ्यमा समाजवाद आएको मान्नुपर्छ। अस्पताल सरकारी स्वामत्विमा त्यसरी नःिशुल्क सेवा दनिे बनेको चाहँि होइन। अमेरकिामा बस्ने नेपाली र त्यहींका चकित्सिकहरूको पहलमा स्थापति हेल्थ न्याय संस्थाले बयलापाटाको अस्पतालमार्फत स्वास्थ्य सेवामा कायापलट गरेको हो।

बयालपाटा अस्पतालमा हाडजोर्नीका वशिेषज्ञ चकित्सिक नै छन्। त्यो पन िक्यान्सरसमेत उपचार गर्न सक्ने चकित्सिक मन्दीप पाठक। उनी र अरू मेडकिल अफसिरको सेवा छ त्यहाँ। सयभन्दा बढी स्वास्थ्यकर्मीको सेवा छ। त्यसैले त अछामका मात्रै नभई अन्तबाट पन िबरिामी पुग्छन्। काठमाडौंमै नभएको हाडजोर्नीको उपचार वशिेषज्ञ चकित्सिकले बयालपाटामै गरदिएिको उदाहरण छन्। गएको आर्थकि वर्ष ७ सय ५० वटा हाडजोर्नीको शल्यक्रयिा त्यसै त्यहाँ भएको होइन। चकित्सिकको दक्षता र बरिामीमा भएको सफलताको कडी हो, त्यो संख्या। यसै पन िस्थापनाको डेढ दसकमै ८ लाख बरिामीको नःिशुल्क उपचार चानचुने कुरा होइन। यो बयालपाटावासी र सुदूरपश्चमिका लाग िगौरवको वषिय हो, जुन वास्तवमै तारफियोग्य छ।

अधकिांश नेपालीलाई मुख्य परिलो भनेकै बरिामी परेर अस्पताल जानै नपरोस् भन्ने हो। एक त गतलिो उपचारै पाइन्न। सरकारी अस्पतालको सेवा न सजलिै पाइन्छ, न सबै ठाउँमा सरकारी अस्पताल छन् न भएका सरकारी अस्पतालमा सबैथरी सेवा पाइन्छ। जानुपर्छ त नजिीमै। तर नजिी यत िमहँगा छन् क िसानातनिा उपचारमै पन िलाखौं खर्च हुन्छ। ठूलो रोग लाग्यो भने त घरखेतै बेचेर पैसा खर्चनुपर्छ। घरखेत नहुने नेपालीले ज्यानकै आस मार्नुपर्छ। यस्तो सरकारकै उदासीनताका कारण भइरहेको छ। सरकार स्वास्थ्य सेवा सुधार्न कदाचति संवेदनशील छैन। कत्त िपन िगम्भीर छैन। नेताहरू बरिामी हुँदा वदिेशको अस्पताल पुग्छन् उपचार गर्न। जनताका छोराछोरीको ज्यान उनीहरूका नम्ति िभर्सेला परोस् यो जे होस् कुनै मतलब छैन। बयालपाटा अस्पताल गैरसरकारी संस्थाले नःिशुल्क गर्न सम्भव छ भने तर उसले वस्तिारै हात झक्नि लाग्दा अब अस्पतालै बरिामी पर्ने चन्तिा पो उब्जयिो।

सरकारले सके पूरै स्वास्थ्य सेवा नःिशुल्क गर्नुपर्छ। तत्काल सम्भव नभए स्वास्थ्यको बजेट बढाउँदै लैजाने र आधारभूत स्वास्थ्य सेवाको पहुँच सबै नेपालीकहाँ पुर्‍याउनु पर्छ। उपचार सेवालाई नःिशुल्क बनाउँदै लैजाने दशिामा सरकार लाग्नुपर्छ। स्वास्थ्य बमिाजस्ता कार्यक्रम ल्याएर केही प्रयत्न गर्न खोजएिको छ, तर बमिा सबैतरि छैन। भएको ठाउँ र सहरहरूमा त्यो प्रभावकारी हुन सकेको छैन। सबै अस्पतालमा बमिाले काम गर्दैन। उल्टै स्वास्थ्य बमिाबाट सरकारले दायत्वि मुक्त हुन प्रयत्न गरेको छ। जुन उल्टो बाटो हो। सरकारी स्वास्थ्य बमिा ७७ जल्लिामै लागू हुनुपर्छ र सबै सरकारी तथा नजिी अस्पतालमा लागू हुनुपर्छ। सरकारी स्वास्थ्य संस्था तथा अस्पतालको संख्या र तनिको स्तर वृद्ध िगरनिुपर्छ। त्यसो भएमात्रै सरकारले बयालपाटा अस्पतालबाट शक्षिा लएिको ठहर्छ। लनिुपर्नेचाहँि त्यही शक्षिा हो।

प्रतिक्रिया