Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

निर्देशक तथा कलाकार गणेश जंग रावलको तिहार गित सार्वजनिक

निर्देशक तथा कलाकार गणेश जंग रावलको तिहार गित सार्वजनिक

कमल रावल, कात्तिक २७ अछाम

निर्देशक तथा कलाकार गणेश जंग रावलको तिहार गित सार्वजनिक भएको छ । तिहारको गित “तिहारको बेलैमा” बोलको गित भेडापानि इन्टरटेन्मेन्टको युुटुुब च्यानल मार्फत सार्वजनिक भएको हो । गणेश जंग रावल, सुवास तिमल्सिना र जेनि थापाको स्वरमा रहेको गितको शब्द संकलन सिखा सिटौला र दिपक भट्टराईले गर्नु भएको हो ।

आधुनिक भाकामा रहेको उक्त तिहार गितको संगित गणेश जंग रावल र सुवास तिमल्सिना, छायांकन बबिन दुलाल, सम्पादन धिरज अधिकारी र एरेन्ज मिक्सिङ मास्टरिङ प्रज्वल कंडेलले गर्नु भएको छ । भेडापानि इन्टरटेन्मेन्टको प्रस्तुती रहेको उक्त तिहार गित विहिवार युुटुुबमा सार्वजनिक भएकाले सबैलाई हेरेर तथा सुनेर सुुझाव सल्लाह दिन निर्देशक तथा कलाकार रावलले आग्रह गर्नु भएको छ ।

आफुले निर्देशन गरेका यस अघिका थुप्रै गित सबैले मनपराएकाले यस गितलाई समेत सबैले मन पराउनेमा आफु विश्वस्त रहेको बताउनुु भयो । रावलको निर्देशनमा यसअघि तिमी मेरो, तिम्रो बानिले, कोइली जस्तै, अन्जान माया लगाएतका गित तथा फिल्म समेत बजारमा सार्वजनिक भईसकेको छन । तिहारको गित तिहारको बेलैमा बोलको गित युुटुुब लिँक निम्न लिखित रहेको छ ।

 

प्रतिक्रिया

ट्रेन्डिङ