Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ यहि फागुनमा हुने

स्वच्छ गाउ स्वच्छ सहर लागु ओषध नियूनिकरण गर्ने हामो्र रहर भन्ने मुल नाराका साथ प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने भएको छ । चेतना जनजागरण युवाकलब र कमलबजार बजार ब्यबस्थापन समितिको साझेदारीमा यहि फागुन २३ गते देखि २८ गते सम्म हुने बाइएको छ ।

उक्त्त  महोत्सबका संचालनका लागि चेतना जनजागरण युवाकलब, कमलबजार बजार ब्यबस्थापन समिति र कमलबजार नगरपालिका बिच छलफल भएको छ । चेतना जनजागरण युुवाकलबका अध्यक्ष नृप बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकास बिष्ट, बजार ब्यबस्थापन समितिका अध्यक्ष कासिराम बजगाइ,सचिब लोकेन्द्र चलाउने लगायत कमलबजार स्थित ब्यपारी बुद्धिजिबि समाजसेबि संचारकर्मि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया