Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोनाका कारण विभिन्न पिडामा रहेका नागरिकको उद्दार र राहतमा सक्रिय हुदैँ कुँवर

कोरोनाका कारण विभिन्न पिडामा रहेका नागरिकको उद्दार र राहतमा सक्रिय हुदैँ कुँवर

धनगढी : राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज  एकेन्द्र कुँवरले कोरोनाका कारण विभिन्न पिडामा रहेका यस क्षेत्रका नागरिकमा उद्दार र राहतमा आफु सक्रिय भएर लागिरहेको बताए।

सुदुरपश्चिम प्रदेशको प्रबेशद्धार अत्तरियामा रहेको सामुदायिकरेडियो प्रदेश सेभेनको लोकप्रिय कार्यक्रम प्रदेश बहसमा पत्रकार शेर बहादुर शाह संग कुराकानी गर्दे राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुँवरले  कोरोना पिडामा रहेको व्यक्तिहरूको प्राथमिकताका आधारमा राहात वितरणसँगै अलपत्र परिरहेका व्यक्तिलाई उद्दार समेत गरिरहेको बताए ।

काठमाण्डौसहित सुदुरपश्चिममा समेत उद्दार र राहतमा जुटेको भन्दै कुँवरले  विभिन्न भागका आफै पुगेर सहभागी बताए । कोरोनाको कारणले नेपालको खेलकुदमा ठूलो क्षेति गरेको बताउदै कुँवरले कोरोना संकट साम्य भए लगतै खेलकुदका गतीबिधीहरु सुरु हुने जानकारी दिए ।

सामाजिक व्यक्तित्व कुँवरले अधिकाँस खेलाडी सुदूरपश्चिमका व्यक्तिहरू भएपनि यसै क्षेत्रमा खेलकुद सम्भावना अनुसारको विकास भइरहेको बताए । सुदुरपश्चिम खेलकुदको ठुलो महत्व रहेको बताउदै सुदुरपश्चिमलाई खेलकुदमा अझै अगाडी बढाउन नसकिएको उनले बताए ।

उनले खेलकुद क्षेत्रमा अधिकांस खेलाडी समेत सुदुरपश्चिमकै रहेको बताउदै पछिल्लो सुदुरपश्चिममा खेलुदको बिषयमा धेरै कार्यहरु भइरहेको बताए । सरकारद्वारा प्रस्तुत  यस पटकको बजेटमा कृषि, स्वास्थ्य लगायतमा बढि बजेट रहेकोले खेलकुद क्षेत्रमा बजेट निकै कम भएको समेत कुँवरको भनाइ छ ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न खेल क्षेत्रसँगै अरूलाई समेत सुरक्षित रूपमा अघि बढ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुँवरले आग्रह गरे ।

प्रतिक्रिया