ताजा अपडेट
प्रहरी र नगर प्रहरी मिलि एक महिलामाथि निर्घात कुटपिट, भिडियो सामाजिक सन्जालमा चर्को आलोचना
सामाजिक सन्जालमा अहिले एक महिला लाई नेपाल प्रहरी र नगरपालिकाका नगर प्रहरीले दु व्र्यवहार गरि कुटपिट गरेको भिडियो निकै भाइरल भै रहेको छ ।
घटना पश्चिम रुकुम आठबिस कोट नगरपालिकाको हो, एक महिला माथी पाइप द्वारा पानी खन्याइ अर्कि एक महिला नगर प्रहरिले उनलाइ निर्घात कुटपिट गरि रहेको दृश्यमा देख्न सकिन्छ! यश अघि पनि नेपाल प्रहरी यस्तै विवादास्पद घटनामा मुछिदै आएको थियो, विभिन्न समयमा आम जनता माथी हुने गरेको यस्ता व्यबहारले नेपाल प्रहरी निकै आलोचित बन्दै गैरहेको छ।
यस घटनामा उनलाइ किन र के कारण कु टपिट गरिएको भन्ने पुर्ण जानकारी आइसकेको छैन, तर यसरी एक महिला माथी कुटपिट गरेको भन्दै सामाजिक सन्जालमा चर्को आलोचना भैरहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया