Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामकी एक किशोरी क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै

अछामकी एक किशोरी क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै

आर्थिक अभावले संकटमा परेकी छन् । ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो । कक्षा ११ मा अध्यननरत मन्सरा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् । उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने छ ।

मन्सरा करिब १ वर्ष देखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए । उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे । आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् । सहयोगको लागि निम्नानुसारको ठेगागाना रहेको छ :- सम्पर्क नम्बर :- ९८६९५५३८०४, ९८६५६४१५१० खाता नम्बर :- ०७९०१०००००२१४०४१ (देबेन्द्र बहादुर बुढा सिटिजन्स बैंक , ढकारी अछाम)

सहयोग का लागी देबेन्द्र बुढा र भुपेन्द्र बुढालाई सामाजिक सन्जाल फेसबुक मा पनि सम्पर्क गर्न सक्नुहुनेछ :- 

https://www.facebook.com/debendra.chhetri.35

https://www.facebook.com/bhupendra.budha.31

प्रतिक्रिया