Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डायमण्ड ब्याबसायि तथा समाजसेबि बोहराको निधन

डायमण्ड ब्याबसायि तथा समाजसेबि बोहराको निधन


कमल रावल, साउन ६ अछाम 
डायमण्ड ब्याबसायि तथा समाजसेबि मिन बहादुर बोहराको निधन भएको छ । मँगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ बडकाटिया टोल घर भई भारतको महाराष्ट्र राज्य मुम्बई तथा नेपालका बिभिन्न शहरमा डायमण्ड ब्याबसाय सन्चालन गर्दै अाईरहेका बोहराको ४२ बर्षको उमेरमा गएराती निधन भएको हो । मुम्बई अधेरी बस्ने बोहरा ३ दिन अगाडि मात्रै कोरोना भाइरसलाई जितेर मुम्बईको नानावटी हस्पिटलबाट घरमा आउनु भएको र  हिजो बिहान घरको केही तलाबाट हाम फालेर गम्भिर घाईते भएपछि नानावटी हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका अाफन्तले बताएका छन ।प्रबासि नेपालि महासँघ भारतको केन्द्रिय उपाध्यक्ष समेत भईसकेका बोहराको भारतको मुम्बई तथा नेपालको काठमाडौं, नेपालगन्ज लगाएतका शरहमा डायमण्ड ब्याबसाय सन्चालनमा रहेको छ । जन्म थलो मलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका बोहराले बार्षिक रुपमा गरिब, असहाय, बिपन्न तथा एकल महिलालाई समेत भारतबाटै अार्थिक तथा खादान्न, लत्ताकपडा सहयोग गर्दै अाउनु भएको थियो । कोरोनाभाईरसको सक्रमण बिश्वभर सहित  भारतमा फैलिसकेपछि लकडाउनको बेला भोकभोकै मुम्बईमा अलपत्र परेका नेपालि दाजुभाई राहत वितरण गर्नुका साथै अछामको कमलबजार र मगलसेन नगरपालिकालाई भारतबाटै स्वास्थ्य सामाग्रि पठाउनु भएको थियो । मृतक बोहराका श्रिमति एक छोरा र छोरी रहेका छन ।

प्रतिक्रिया