Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्वर्गिय आउजीका परिवारलाई आर्थिक सहयोग गर्दै दारी ग्याङ अछामले गर्यो सामाजिक कार्यको सुरुवात

स्वर्गिय आउजीका परिवारलाई आर्थिक सहयोग गर्दै दारी ग्याङ अछामले गर्यो सामाजिक कार्यको सुरुवात

अछाम ।

नेपालका बिभिन्न ३४ जिल्ला भन्दा बढीमा गठित दारी ग्याङ सामाजिक कार्यमा क्रियाशिल हुदैँ आएको छ । समाजसेवाको भावनाले गाँउठाँउमा अप्ठेरोमा परेकालाई सहयोग, रक्तदान, बृक्षारोपण, सरसफाई, विभिन्न क्याम्प लगायतका कार्यमा दारी ग्याङ सक्रिय रहेको छ ।

यहि अवसरमा केही महिना अघि मात्र अछाम जिल्लामा पनि गठन भएको दारी ग्याङले आफ्नो सामाजिक क्षेत्रको कार्यलाई अगाडी बढाएको छ । ग्याङ अछामले आ’त्म’दाह गरि स्वर्गिय भएका सिदार्थ आउजीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

ग्याङका संयोजक उमेश कुवँरको नेतृत्वमा गएको एक टोलीले आउजीका परिवारलाई राहत स्वरुप २४ हजार २० रुपयाँ आर्थिक सहयोग गरेको हो । लकडाउनले गर्दा अन्य काम गर्न नपाएको भन्दै संयोजक कुवँरले अब ग्याङले सक्रियता बढाउने उल्लेख गरे ।

सोही कार्य अनुरुप शनिबार आउजीका परिवालाई आर्थिक सहयोग गरिएको संयोजक कुवँरले बताए । दारी ग्याङ अछामले आगामी दिनमा पनि समाजमा यस्तै रचनात्मक र सकरात्मक प्रभाव पर्ने खालका काम गर्दै जाने संयोजक कुवँरको भनाई छ ।

छोटो समयमै दारी ग्याङ अछामले जिल्लामा राम्रो र सकरात्मक कामको सुरुवात गरेको आर्थिक सहयोग हस्तान्त्ररण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले प्रतिक्रिया दिए । सकरात्मक कामका लागि महासंघ अछाम जहिले पनि साथमा रहने अध्यक्ष खत्रीको भनाई थियो ।

आर्थिक सहयोग हस्तानत्ररण कार्यक्रममा ग्याङका पदाधिकारी लगायतको सहभागिता रहेको सदस्य दिलिप साँउदले जानकारी दिए । सुदुरआज

प्रतिक्रिया