ताजा अपडेट
दाह्री ग्याङ अछामका संयोजक कुवर द्वारा एस टि एस रोग बाट ग्रसित भाट लाई आर्थिक सहयोग
दाह्री ग्याङ अछामका संयोजक तथा सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी उमेश कुँवरले आफ्नो जन्मदिनमा हुने फजुल खर्च एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका छन् ।
संयोजक कुँवरले आर्थिक अभावका कारण काठमाडौं नयाँबानेश्वरमा रहेको सिभिल हस्पिटलकाे ३०१ वार्डमा छटपटाई रहेका समाजसेवी भाटको उपचारमा थोरै भएपनि राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो ।
एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गर्ने चाहिने ब्यक्तीले उहाँको राष्ट्रिय वाणिज्य बैंक मा रहेको ११७००१९१९३१० खातामा सहयोग गर्न सकिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया