ताजा अपडेट
कैलालीमा बाढीको ताण्डव : ४ जना बेपत्ता, हजारौं घर डुबानमा
धनगढी : कैलालीमा डुवान र बाढीमा परेर चार जना वेपत्ता भएका छन्। जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चार जना वेपत्ता भएका हुन्।
यस्तै विभिन्न नदीमा आएको बाढि बस्तीमा पसेपछि सयौँ घर डुवानमा परेका छन् । ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीका अनुसार ११ बर्षीय बालक स्केल चौधरी सहित चार जना वेपत्ता भएको जानकारी दिए ।
दुई जना वेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उनले बताए । कान्द्रा, काडा र पथरैया लगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्। धनगढी खबर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया