ताजा अपडेट
सार्वजनिक हितविरुद्धको कसुरमा दुई जना पक्राउ
कैलाली। कैलाली प्रहरीले सार्वजनिक हितविरुद्धको कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। ती दुई जना फैसला कार्यान्वयनको शिलशिलामा पक्राउ परेका हुन।
प्रहरीका अनुसार कैलाली जिल्ला अदालतको २०७३ जेठ ३ गतेको फैसला अन्तर्गत जनही ५/५ सय रुपैयाँ जरिवाना तोकिएका चुरे गाउँपालिका–६ बस्ने बर्ष २६ का गोबिन्द खत्री र सोही ठाउँका बर्ष २५ का जनक धामीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले मंगलबार दिउसो धनगढी बजारबाट उनीहरुलाई पक्राउ गरेको थियो। दुबै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया