Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कञ्चनपुर । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षीत भविष्य’ भन्ने मुल नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चतता र दीगोपना’ घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति कञ्चनपुरद्वारा आज आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गराउन प्रदेश सरकार तयार रहेको बताए ।

जिल्लाका ९ वटै पालिकाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले खोप पाइसकेकोले जिल्ला नै घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

उक्त जिल्लमा जिल्लाभरी १३९ खोपकेन्द्र मार्फत छुटफुट बालबालिका सहित नियमितलाई खोप दिईएको छ । विभिन्न १३ प्रकारका प्राण घातक २० हजार, ५८९ जना बालबालिकालाई खोप लगाईएको हो।कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान एव पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया