ताजा अपडेट
धनगढीको एक अटो पार्टसमा आगलागी
धनगढी । कैलालीको धनगढीमा एक अटो पार्टस (मोटरसाइकल पार्टपुर्जा पसल) मा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–८ अनामनगरमा रहेको अटो पार्टसमा आगलागी भएको हो। कैलारी गाउँपालिका–४ नवलपुरका ३१ वर्षीय सुरज चौधरीले सञ्चालन गरेको जीएस अटो पार्टसमा आईतवार बिहान विद्युतको तार सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट करिब ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थामनीय, प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया