ताजा अपडेट
कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु
कैलाली । कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार घटनास्थलमा नै मृत्यु भएको हो ।
उनी बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया