ताजा अपडेट
कञ्चनपुुरमा एक पुरुषको शव भेटियो
धनगढी । कञ्चनपुुरको कृष्णपुर नगरपालिकामा बिहीबार पुरुषको शव फेला परेको छ । कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्द नदीको बगरमा स्थानीय ३५ वर्षीय कुबेर दमाई (हले) को शव फेला परेको हो ।
उनको शव नदी किनारामा माटोमा केही भाग पुरीएको अवस्थामा फेला परेको थियो । दमाई विगत ४ दिन देखि बेपत्ता रहेका थिए ।
अनुसन्धानको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया