Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कुदाउन पाइन्न ६ लेन सडकमा, ६० क्रस गरे ट्राफिक फन्दामा

कुदाउन पाइन्न ६ लेन सडकमा, ६० क्रस गरे ट्राफिक फन्दामा

धनगढी । धनगढीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा सवारी साधनलाई तिब्र गतिमा चलाउन रोक लगाइएको छ । तिब्र गतिका कारण दिनहुँ दुर्घटना हुन थालेपछि कैलाली ट्राफिकले गति नियन्त्रणमा जोड दिएको छ । ट्राफिक प्रहरीले गती माफन मेशिनको प्रयोग गरी प्रति घण्टा ६० किलोमिटर गती भन्दा माथी चलाइएको पाइए कार्बाही गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बिहान, साँझ, दिउँसो लगायत समय मिलाएर मोहना अत्तरिया ६ लेन सडक खण्डमा गती मापन गरी ६० क्रस गरेको पाइए कार्वाही गरिरहेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीका अनुसार तिब्र गतीमा सवारी साधन चलाउनेलाई जरिवानाका साथै २ घण्टा अनिवार्य ट्राफिक नियमबारे प्रशिक्षण दिने गरेको बताए ।

६ लेन सडकमा लेनको प्रयोग नगर्ने र तिब्र गतीमा सवारी साधन चलाउने क्रम बढेका कारण दुर्घटना निकै बढेको पाइयो जोहारीले भने “हाम्रो काम त जसरी भएपनि ट्राफिक नियमको पालना गराएर दुर्घटना न्युनिकरण गर्नु हो, त्यस कारण गती मापन गरेर ६० क्रस गरेको, लेनको प्रयोग नगरेको लगायतका ट्राफिक नियम उल्लघंन भएको पाइए जरिवानाका साथै अनिवार्य ट्राफिक नियमबारे क्लास लिने गरेका छौँ ।”
यसमा सबैले सहयोग गर्नुपर्छ उनले भने “यो हाम्रै लागी हो, मेरै परिवारका लागी हो भनेर सोचिदिनुस अली ढिला पुगे केही हुँदैन, हाम्रो ज्यान बचे धेरै गर्न सकिन्छ त्यस कारण ट्राफिक नियम पालना गरिदिनुहोस, ओभरटेक गर्दा बायाँबाट नगरौँ, आफ्नो लेन प्रयोग गरौँ, मापसे गरेर सवारी साधन नचलाखौँ ।”

प्रतिक्रिया

ट्रेन्डिङ