ताजा अपडेट
चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते
धनगढी । कैलालीको चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन ।
अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया