Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुराका चार शहीद परिवारलाई सम्मान

डडेल्धुराका चार शहीद परिवारलाई सम्मान

डडेल्धुरा । डडेल्धुराका ४ शहिद परिवारलाई सम्मानित गरिएको छ । जिल्लाको अजयमेरु गाउँपालिकाले पालिकामा रहेका ४ शहिद परिवारलाई सम्मान गरेको हो ।

पालिकाभित्र रहेका ४ शहिद परिवारलाई ३२ ईन्चको टिभी, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको पालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) ले बताए । उनले विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा शहीद भएका व्यक्तिका परिवारलाई सम्मानित गरिएको बताए ।

उनले शहिदहरुकै बलिदानको योगदानले बनेको व्यवस्थाका कारण ३ तहको सरकार निर्माण भएकाले यस्ता परिवारहरुलाई सम्मानित गरिनुपर्ने बताए । शहीद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरूमा पनि प्रोत्साहन गरिने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार शहीदका परिवारलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा पनि उक्त सम्मान कार्यक्रम राखेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन ।

प्रतिक्रिया