Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोना संत्रास सकिने बित्तिकै युवा संजाल अछामको अधिबेशन हुने ।

कोरोना संत्रास सकिने बित्तिकै युवा संजाल अछामको अधिबेशन हुने ।

कमला खत्रि, भदौ २ अछाम

जिल्ला युवा संजाल अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले तत्काल संञ्जालको जिल्ला अधिबेशन नगर्ने निर्णय गरेको छ । बिश्वब्यापि रुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाईरसको जोखिमका कारण हालको अबस्थामा साधारण सभा –अधिबेशन) गर्न सक्ने अबस्था नरहेकाले कोरोना संत्रास सकिने बित्तिकै निकट भबिष्यमा साधारण सभा गर्ने निर्णय गरिएको हो ।

मंगलसेन नगरपालीकामा बसेको बैठकले संजालको सदस्यता बृद्धिका लागि यसअघि वितरण भएका ठेली संकलन गर्ने र नयाँ सदस्यता वितरणका लागि हरेक स्थानिय तहमा प्रक्रिया अघि बढाउनुका साथै साधारणका लागि १ सय र आजिवनका लागि ५ सय कार्यम गर्ने लगाएतका निर्णय पारित गरिएका छन । संजालका पदाधिकारी, सदस्यको सहभागिता रहेको बैठकको संञ्चालन सचिब कमल रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया