ताजा अपडेट
नागरिक समाज पारस्परिक जवाफदेहिता एफएमडिसी र नागरिक समाज साफेबगरको बैठक साफेबगरकमा सम्पन्न
विकास र सामाजीक परिवर्तनका संचार नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना एफएमडिसी र नागरिक समाजको बैठक साफेबगरमा सम्पन्न भएको छ । नागरिक समाजका अध्यक्ष बल बहादुर केसीको अध्यक्षता बसेको बैठकले यस अगाडी गरेका निर्णयको कार्यान्यवन गर्ने, नितिगत निर्णय कार्यान्वयन गराउन नगर र गाउँपालीकामा समन्यव गर्ने ,बिश्वभरी फैलिएको कारोना भाईरसको कारण जोखिम बढ्दै गएका कारण हरेक नागरिक लाई सजक गराउने, भाद्र २ गते रामारोशन गाउँपालीकामा बाढी पहिरोले पुर्याएको घटनामा ज्यान गुमाउने प्रती श्रान्दजली र घाईतेको शिघ्र स्वास्थ लाभको कामना गदै तत्काल क्षेती पुर्ती दिन आग्रह गरेको छ ।
कार्याक्रमा गैर सरकारी सस्था महासंघ अछामका सहसचिव ढकेन्द्र कुवर एफएमडिस अछाम जिल्ला अधिकृत गणेश तिरुवा ,महिला अधिकार मंच अध्यक्ष अप्सरा कुवर, पत्रकार महासंघ अछामकी उपाध्यक्ष गिता कुवर रेडियो साफेबगरका तारामान खड्का, आरआइटीका प्रदेश सदस्य मनिष बिक को उपस्थीती रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया