Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढी ग्यालरी द्वारा फोटो प्रतियोगिता सम्म्पन्न

धनगढी ग्यालरी द्वारा फोटो प्रतियोगिता सम्म्पन्न

भदौ ७ , धनगढी

धनगढी ग्यालरीले आयोजना गरेको फोटो प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ । गत भदौ १ गते देखि प्रतियोगिता खुल्ला भएको थियो । प्रतियोगीले पठाएको फोटोमा आएको लाइक, कमेन्ट र रियाक्टको आधारमा विजेता घोषणा गरिएको थियो ।

प्रथम पुरस्कार नगद रु २ हजार , दृतिय पुरस्कार नगद रु १ हजार र तृतीय पुरस्कार ५ सय रहेको थियो । उक्त पुरस्कारको व्यवस्था पुरस्कार दिने धनगढी ग्यालरिका एड्मिनले घोषणा गरेका थिए । जसमा प्रथम अनिल खडायत , दृतिय , दिप्ती ओझा ,तृतीय भिस्मा रेग्मी र सान्त्वना लक्ष्मी अवस्थी रहेका छन ।

कोरोनाको माहामारी बिच विद्यार्थीले पढ्न नपाएको र उनीहरूलाई सिर्जनात्मक काममा लगाउन फोटो प्रतियोगिता आयोजना गरिएको धनगढी ग्यालरिका एड्मिन चक्र खडायतले बताउनुभयो । विद्यार्थी को उज्ज्वल भविस्यको लागि धनगढी ग्यालरिले अहिले एडुपलसँग सहकार्य गरेर एसईई दिने विद्यार्थीका लागि अनलाइन क्लास संचालन गरिरहेको छ ।

प्रतिक्रिया