Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दिर्घराज भाट बचाउन ने. वि. संघ  का युवाहरु द्वारा आर्थीक सहयोग

दिर्घराज भाट बचाउन ने. वि. संघ  का युवाहरु द्वारा आर्थीक सहयोग

लामो समयदेखि एच. एल. एच.  रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका–१० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन ।आर्थिक अभावले उपचारमा समस्या आएपछि    ने. वि. संघ अछाम का युवाहरु ले भाटको उपचारको लागि आर्थिक सहयोग गरेका छन  ।  
अभियान मा संग्लन युवाहरु कुबेर कुवँर,धनराज महता,सहदेव कुवँर,प्रकाश खडका,लगाएतका युवाहरुले रु .१३४५० /- संकलन गरी दिर्घ भाट बचाउ अभियानमा सहयोग गरेका हुन । आगामी दिनहरुमा पनि यस्तै परोपकारी कामहरु गरिरख्ने ने. वि. संघका कुबेर कुवँर ले बताए ।

धेरै ज्वरो आएपछि गत जेठमा उपचारका लागि धनगढीको एक अस्पताल पुगेका उनमा डाक्टरले जण्डिस बिग्रिएको भनेर जानकारी गराएका थिए । धनगढीमा उपचार सफल हुन नसकेपछि काठमाडौँ आउनु अगाडि नेपालगञ्ज अस्पतालले क्यान्सरको आशंका गरेपनि क्यान्सर हो या होइन भन्ने पुष्टि गरेको छैन । उहाँ उपचार पाउने आसमा सहयोगी मनहरूसँग आर्थिक सहायताको अपेक्षा गरिरहनुभएको छ ।
उपचारमा यति नै खर्च लाग्छ भनेर यकिन नभएको उनको हेरबिचारमा तल्लीन रहेकी उहाँकी श्रीमतीले बताउनुभयो । देउडा गायनमा रुचि राख्ने भाटले २०५२ सालमा एउटा देउडाको गिति एल्बम समेत बजारमा ल्याएका थिए ।भाटलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले ग्लोबल आईएमई बैंकमा रहेको दीर्घराज भाटको व्यक्तिगत खाता नं. j९०७०१००००७५९ ( (J 907010000759) मा आर्थिक सहयोग गर्न भाटले आग्रह गर्नुभएको छ । 

 

प्रतिक्रिया