Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष खड्काले गरे बाढी पिडितलाई १ लाख सहयोग

बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष खड्काले गरे बाढी पिडितलाई १ लाख सहयोग

अछाम – बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले रामारोशन गाँउपालिकाका बाढी पहिरो पिडितलाई एक लाख सहयोग गरेका छन् ।

अध्यक्ष खड्काले कांग्रेस अछामका सभापति भरत कुमार स्वार मार्फत हस्तान्त्रण गर्ने गरी बाढी पिडितलाई नगद एक लाख सहयोग गरेका हुन् ।

बिपदले गर्दा अप्ठेरोमा परेका उक्त क्षेत्रका पिडितलाई राहत मिलोस भनेर सहयोग गरेको अध्इक्ष खड्काले बताए ।

बेपत्ता तथा पिडित परिवारका लागि सहयोग पुगोस भनेर एक लाख सहयोग गरिएको उनको भनाई छ ।

यस्तै नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका सभापति गोकुल भाटले पनि नगद १५ हजार सहयोग गरेका छन् ।

सहयोग गर्ने सबैलाई कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया