Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सामाजिक काममा सक्रिय बन्दै पातलकोटका युवा

सामाजिक काममा सक्रिय बन्दै पातलकोटका युवा

भदौ १७ , अछाम

साँफेबगर नगरपालिका-१४ पातलकोटका युवाहरू सामाजिक कार्यमा सक्रिय भएका छन् । पातलकोटस्थित खड्काटोलरहेको नवदुर्गा मन्दिरको घेरा पर्खाल तथा चौतारी पुर्ननिर्माण कार्यमा उनीहरू सक्रिय रहेका छन् । गाउँका युवाहरुकै सक्रियतामा चरण अन्तरगत ढुंगा फुटाउने र चिन्ने काम सम्पन्न भएको छ ।

लकडाउनको बेलामा समयको सदुपयोग गरेर पारेर चेतनशिल युवा क्लबले सामाजिक कार्य सुरु गरेको हो । दोस्रो चरणको चौतारा प्लास्टर गर्ने कार्य को लागि अमित खड्काको संयोजकत्वमा आर्थिक संकलन टोलि पनि गठन गरिएको छ । जसमा रामबहादुर विक, धर्म खड्का ,एकिन्द्र विक र रनबहादुर खड्का आर्थिक संकलन अभियानको सदस्य रहेका छन । गाउँका सम्पुर्ण व्यक्ति र सरोकारवालाको सहयोगमा पहिलो चरणको काम सकिएको आर्थिक समिति संयोजक अमित खड्काले बताए ।

प्रतिक्रिया