ताजा अपडेट
संचारकर्मी कमल रावललाई पितृ शोक ।।
अछाम
अछाम जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका रेडियो रामारोशनका समाचार प्रमुख कमल रावललाई पितृ शोक परेको छ ।
बिगत केही समय देखि क्यान्सर पीडीत संचालरकर्मी रावलका बुवा हर्क बहादुर रावलको ६३ बर्षको उमेरमा मंगलसेन नगरपालिका वडा न ९ ओलीगाउमा शुक्रबार निधन भएको हो ।
यस दुख:द खडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया