Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली काँग्रेस रामारोशनको राहत कोषमा सहयोग रकम थपिदै

नेपाली कांग्रेस चौरपाटी गाउँ पालिकाले  रामारोशन का बाढी पहिरो हरुको लागि ४९ हजार आठ सय ६० रुपैयाँ सहयोग गरेको छ । यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा अाएको बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस अछाम क्षेत्र न १ का क्षेत्रीय सदस्य महेश खडकाले बताउनु भएको छ ।सहयोग रकम नेपाली कांग्रेस रामारोशनले सन्चालन गरेको राहत संकलन तथा उदार समितिको कोषमा जम्मा गरिएको खड्का ले बताउनु भएको छ ।

त्यस्तै नेपाल इन्जिनियर तथा नर्स समुह बाट 42 हजार रुपैयाँ र सुर्य लाइफ इन्स्योरेन्स शाखा अछामका प्रमुख बाट हर्क साउद बाट ११ हजार १ सय ५१ रुपैया सहयोग भएको राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले बताउनु भएको छ। राहत संकलन कार्य तिब्ररुपमा भइरहेको को छ संकलन पछि पिडित परिवारका लागि एउटा मापदण्ड बनाएर पाटीले संकलन गरेको सहयोग वितरण गर्ने नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनु भएको छ।

प्रतिक्रिया