Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’

परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’

धनगढी ।
बिगत केही दिन बाट धनगढीका युवाले कोरोना भाइरस (कोभिड-१९) को प्रभावमा परेका पिडितलाई  फुड बैंक धनगढी नामक अभियान संचालनगरी राहत बितरण गर्दै आएका छन् ।  उनिहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको बताएका छन् । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने नारा का साथ सन्चालन गरिएको फुड बैंकमा अधिकांसले चामल,दाल,नुन,तेल,चाउचाउ सहयोग गरेका छन् ।

यसैक्रममा फुड बैंक धनगढीले पहिलो दिन भानुचोक ७ धनगढीका  ६० घर परीवारलाई १ के जि चामल , ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन राहत बितरण गरेको छ भने दोस्रो दिन धुर्जन्न्ना १७  धनगढीका ४५ घर परविारलाई २ केजि चामल, ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन, १ साबुन बितरण गरीएको फुड बैंक धनगढीकी अभियन्ता अञ्जली केसिले जानकारी दिनुभयो ।   धनगढी खबर 

प्रतिक्रिया