Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्जुश्री असहाय संरक्षण केन्द्रमा मन्जु बिश्वकर्माले गरिन् आर्थिक सहयोग

मन्जुश्री असहाय संरक्षण केन्द्रमा मन्जु बिश्वकर्माले गरिन् आर्थिक सहयोग

भदौ २३ ,अछाम

मन्जुश्री असहाय संरक्षण केन्द्रको ६ औं बार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेकी छन् । भदौ २६ गते पर्ने बार्षिक उत्सवको अवसरमा समाजसेवी मन्जु विश्वकर्माले संस्थालाई १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

कैलालीका स्थायी भइ हाल विदेशमा रहेकि विश्वकर्माले महामारीको बेला राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताइन् । उनले पहिले देखि नै दुखी पीडितलाई सहयोग गर्दै आइरहेकि छन् । सामाजिक कार्यमा सक्रिय दिनेश कुमार विकले गरेको समाजसेवा प्रती आफू निकै प्रभावित भएको  र आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता गरेकी छन।

प्रतिक्रिया