Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरमा स्थानीय तह कर्मचारी हक हित मंच तदर्थ समिति गठन , अध्यक्षमा शाह

साँफेबगरमा स्थानीय तह कर्मचारी हक हित मंच तदर्थ समिति गठन , अध्यक्षमा शाह

भदौ २५ ,अछाम

साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारीले स्थानीय तह कर्मचारी हक हित मंच तदर्थ समिति गठन गरेका छन।

तदर्थ समितिको अध्यक्षमा सरोज शाह , उपाध्यक्षमा अधिकृत छैठाैं देवसरा कुमारी थापा, सचीवमा अमिन खेमराज जोशी ,सहसचिव अनिता जोशी रहेका छन । त्यसैगरी कोषाध्यक्षमा इन्जिनियर निराजन शाह , सहकोषाध्यक्षमा सब- इन्जिनियर प्रमोद चौधरी रहेका छन् । त्यस्तै सदस्यमा तर्कराज जोशी सहायक पाँचौ , शंकर थापा अधिकृत छैठाैं ,जिबानन्द भट्ट सहायक पाँचौ ,झंकर प्रसाद खनाल प्रास , उपेन्द्र कुँवर सब इन्जिनियर रहेका छन् । समितिले स्थानीय तहका कर्मचारीको हक , हितका लागि आवाज उठाउने छ ।

प्रतिक्रिया