ताजा अपडेट
सविधान निर्माण गरेका हौँ, जारी मात्र गर्न सकेनौँः सविधान सभा सदस्य कामि
कमल रावल, असोज ३ अछाम
सविधान सभा सदस्य भैरे कामिले सविधान निर्माणमा आफ्नो महत्वपुर्ण योगदान रहेको बताउनुु भएको छ । नेपाली जनताको माझमा सविधान जारी गर्न नसके पनी सविधानको निर्माण कार्य आफ्नै पालामा भएको बताउनुु भएको छ । छैटौँ सविधान दिवसको अवसरमा रेडियो रामारोशनसँग कुराकानी गर्दै सदस्य कामिले आफ्नो ४ बर्षे कार्यकालको समयमा सविधानमा लेखिएका केही कुरा त्रृटि भएकाले सोही समयमा जारी नभएर अर्को पटक बुदा सच्याएर जनताले आफ्नो अधिकार सहीतको सविधान पाएका बताउनुु भयो ।
सविधान निर्माणको प्रक्रियामा देश र जनताको हितमा केही बुुला नभएकाले तेती बेलाको सविधान सभाबाट पारित नभएको बताए । नेपाली जनताका लागि सविधान दिवस स्वतन्त्रता तथा गणतन्त्र प्राप्त गरेको दिन भएकाले यसलाई सबैभन्दा ठुुलो चाडपर्वको रुपमा हेर्ने गरेको बताउनुु भयो । आफ्नो कार्यकालमा सविधान जारी नहुुन सकेपनी थुप्रै काम भएकाले आफुलाई खुुशि लागेको बताउनुु भयो । सविधान जारी भएको ५ बर्षको अवधिमा जनताको हितमा थुप्रै कार्य भएको जानकारी दिए । सविधान साधन भएकाले सबै कुरा एकैपटक परिवर्तन हुुन सम्भवन नभएकाले क्रमिक रुपमा हुदै जाने बताउनुु भयो । सविधान जारी भएपछी जनताले ३ तहको सरकार, थुप्रै ऐन, नियम, कानुुन प्राप्त गरेकाले नेपाली जनतालाई निराश नहुुन आग्रह गर्नु भयो ।
सविधान एउटा अधिकार दिने बिधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबैले साथ दिनुु पर्ने बताउनुु भयो । नेपालका लागि उत्कृष्ट सविधान भएकाले हाम्रो सविधान राम्रो बनाउनका लागि हरेक ब्यक्तिले सोच्नै पर्ने बेला आएको बताउनुु भयो । सुखि नेपाली समृद्ध नेपालको नारा पुरा गर्नका लागि हरेक ब्यक्ति सविधानका अधिकारलाई कार्यान्वयन सहीत ब्यबहार लागु गर्न कर्तब्य निष्ठ भएर लाग्नुु पर्ने जोड दिनुु भयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया