Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जापानबाट कुँवरद्धारा एकल महिलाहरुलाई दशैंमा कपडा बितरण

जापानबाट कुँवरद्धारा एकल महिलाहरुलाई दशैंमा कपडा बितरण

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य एवंम नेपाली जनसम्पर्क समिति कान्तोका सचिव लोकेन्द्र जंग कुँवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराउनु  छ ।

समाजसेबी कुँवरले सिद्धेश्वरका एकल महिलाहरुलाई दशैंको अवसरमा उपहार स्वररुप एक एक जोर कपडा बितरण गर्नु भएको हो । आज साँफेबगरमा उहाका दाजु रुप बहादुर कुँवरले २८ जना एकल महिलाहरुलाई कपडा बितरण गरेको जानकारी दिनु भयो ।

स्वर्गीय आमा धनशोभा देबी कुँवरको सम्झनामा आमाको साथीहरुलाई दसैमा उपहार स्वरुप कपडा उपलब्ध गराएको समाजसेबी लोकेन्द्र जंग कुँवरले जानकारी दिनु भयो । कुँवरले बिभिन्न समयमा जापानबाट बिपन्न, असहाय,अपाग,एकल महिलाहरुलाई आर्थिक सहयोग गर्दे आउनु भएको छ । 

प्रतिक्रिया