ताजा अपडेट
धनगढीको गुरुकुल एकेडेमी तेस्रो पटक पनि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार द्वारा सम्मानित
कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो।
यसअघि सन २०१२ र २०१५ मा पनि विद्यालयले पुरस्कार प्राप्त गरेको गुरुकुल एकेडेमीकी प्रिन्सीपल सुनिता सुरीले बताइन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको संयुक्त मुल्यांकन आधारमा वितरण गरिने पुरस्कारमा यस वर्ष ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेको समेत उनले बताइन्।
गुरुकुल एकेडेमी धनगढी उपमहानगपालिकाको वडा नम्बर ४ मा रहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया