Skip to main content

नारायण जोशी

नारायण जोशी

नारायण जोशी

कांग्रेसका डडेल्धुरा सभापति मल्ल बसे सानेपामा  रिले अनसन

डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा रिले अनसनमा बसेका छन् ।

Read more

सर्वोच्च अदालतद्वारा फेरि ब्युँतियो प्रतिनिधि सभा, देउवालाई प्रधानमन्त्री नियुक्त परमादेश

र्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

Read more

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो

बुढाबाडाका स्थानीय उर्लिएको बाढिमा जोखिम मोल्दै तर्न बाध्य, नेताहरुले भोटका लागि मात्रै प्रयोग गरेको गुनासो ।।

Read more

होटेल तथा पर्यटन ब्याबसायी संघ अछामद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

होटेल तथा पर्यटन व्यवसायी संघ अछामले चौध बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले जारी गरेको लकडाउनले राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटेल तथा पर्यटन व्यवसायी धरासायी हुने खतरा बढेको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।

Read more
Page 1 of 1