Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामका खेम कुँवरको एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा उम्मेदवारी घोषण अछामका खेम कुँवरको एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

असारे विकास : जताततै विकासे काम

असारे विकास : जताततै विकासे काम

आर्थिक वर्षको अन्तिमतिर अछाका ग्रामिण भेगमा मजुदुरलाई काम गर्ने अवसर फालाफाल छ ।  कोरोना भाइरसको  संक्रमणको कारण करिब एक वर्षसम्म कुनै काम गर्न नपाएका मजुदुरलाई भने यो चालु आर्थिक वर्ष सकिन केहि दिन बाकी रहदा आफ्रले सोचेजस्तै ज्याला पाए रोजेर काम गरिरहेका छन् ।  कतै गोरेटो बाटो निर्माण , कतै नाली सफा , खानेपानी मर्मत , सिचाइकुलो निर्माण , पोखरी निर्माण , मन्दिर निमार्ण जस्ता काम जताततै हुन थालेका छन् ।  गत  आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणको डरले न त  संघ , प्रदेश र स्थानीय सरकारले विकास निर्माणका काममा चासो देखाए न त मजदुरले । तर , चालु आवमा पनि संक्रमणको दर घटेको छैन । बरु कोरोना परिक्षण दर कम छ । जिल्लामा असाढ २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अछामले निषेधज्ञा जारी गरेको छ । तर यसको प्रभाव कतै देखिदैन ।