Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोभिड खोप प्रमाणीकरण  गर्नेको संख्या ६७ हजार पुग्यो

कोभिड खोप प्रमाणीकरण  गर्नेको संख्या ६७ हजार पुग्यो

काठमाडौँ ।  कोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये  हालसम्म ६७ हजार व्यक्तिले खोप प्रमाणीकरण गराएका छन्।

विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणीकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो।

मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए। उनले बाँकी ७ हजारको आजसम्म प्रमाणीकरण भइसक्ने बताए।

अनलाइन फारम भरेपछि फारम भेरीफाइ गरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। जसको अनलाइन फारम भर्दा कुनै प्रमाण नपुगेको वा अन्य ऋटी भएमा परिवार कल्याण महाखाशामा आइ समाधान गर्नुपर्ने हुन्छ।

महाशाखाले अनलाइन फारमको भेरीफाइ गर्न २२ जना कर्मचारी खटाएको छ। ‘यो काम अब निरन्तर हुने भएकाले हामीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक बजेट समेत माग गरेका छौं,’ डा. पोखरेलले भने।

प्रतिक्रिया