Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

ललित बोहरा / बैतडी ।  बैतडीमा पनि आँखा पाक्ने रोग तिव्र गतीले फैलिँदै छ । तराईका जिल्लाहरुमा अत्याधिक देखीएको आँखा पाक्ने रोग पहाडी जिल्लाहरुमा समेत तिव्ररुपमा फैलिँरहेको एक बैतडीका दुई आँखा जाँच केन्द्रको तथ्याङकले देखाएको छ ।

बैतडी जिल्लामा रहेका दुई आँखा जाँच केन्द्र गोठलापानी र पाटन साउन २० गतेसम्म ३ सय २१ जनामा संक्रमण देखिएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।

साउन १ देखी १० सम्म कहिले काही मात्र देखीए पनि अहिले १० देखी १२ दैनिक रुपमा आँखा समस्या भयो भनेर आउने गरेको उनले बताइन् । आँखा पाक्ने रोगको समस्या बढेपछि यहाँका स्वास्थ्य कार्यालय र स्थानीय तहले जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने लागेको स्वाथ्य कार्यालय बैतडीका प्रमुख योगश भट्टले बताए ।

पाटन आँखा जाँच केन्द्रमा शिगास, मेलौली,शिवनाथ, पञ्चेश्वर, पुर्चौडी, सुनर्या र गोठलापानी आँखा जाँच केन्द्रमा दनपा, डिलाशैनी, दोगडाकेदार लगायतका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया