Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

प्रचण्ड र नेपालको समर्थन मा धनगढीमा मोटरसाईकल र्‍याली सम्म्पन्न

प्रचण्ड र नेपालको समर्थन मा धनगढीमा मोटरसाईकल र्‍याली सम्म्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहल नेपाल समुह सुदूरपश्चिम प्रदेश कमिटीद्धारा १७ गते धनगढीमा हुने जनप्रदर्शनको पुर्व सन्ध्यामा आज मोटरसाईकल र्‍याली सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा.भीम रावलले र्‍यालीको शुभारम्भ गरेका थिए  । दिउसो १२ बजे अत्तरीया चोकबाट धनगढी चौराह हुदै क्याम्पस चोक सम्म पुगेको मोटरसाईकल र्‍यालिको समापन नेकपा का स्थाई कमिटी सदस्य झपट रावल को सम्बोधन बाट भएको युवा संघका केन्द्रीय सदस्य अरुणा कुँवरले जानकारी दिनु भयो ।