हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पार्टीले राष्ट्रिय झण्डासहितको र्याली निकाल्ने भएको हो ।
‘घरभित्रै बसिरहन मन मान्दैन’, उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’
हमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो ।
लेखराज माओवादीमा हुँदा अन्तरसंघर्ष गरेका भट्टलाई उनी एमालेमा गएपछि झन परिस्थिति असहज बनेको छ । भट्ट पार्टीका हरेक जिम्मेवारीबाट किनारा लाग्दै गएका छन् ।
भारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
संघीय नियम अनुसार भूमिहीन दलित र सुकुम्बासीले जग्गा लिन नमानेको आयोगका पदाधिकारीहरू नै बताउँछन् । स्थानीय तहहरूले बनाएका कार्यविधिले समेत समस्या गराइरहेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो ।
भजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
से ६ प ६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५६ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी घोषणाको छ बर्ष बढी भइसक्दा पनि जग्गा नपाएको बताउँदै अबको बैठकमा प्रस्तावसहित जाने बताएका हुन् ।
सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ ।
भण्डारीले संसदको जारी अधिवेशनमै अध्यादेश पेश गरेर पारित गर्ने तयारी रहेको बताएका हुुन् ।
निर्वाचन दिवसको पूर्वसन्ध्यामा कार्यालयले निर्वाचनमा युवा सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि युवाहरुले आर्थिकदेखि राजनीतिमा युवाहरुको अर्थपूर्ण सहभागिता गराउन दलहरु जिम्मेवार हुनुपर्ने बताएका हुन ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विशेष समारोह आयोजना गरिने छ ।
संविधान दिवसमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रले ल्याएको सुन्दर व्यवस्थालाई जनमैत्री र मजबुत बनाउन सरकार स्पष्ट रुपमा लागेको बताएका हुन ।
पक्राउ पर्नेमा बझाङकाे केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेको उनलेे बताए ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ को बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी रहेका छन् ।
रक्तचापसम्बन्धी बिरामी आमाको कुरुवा बसेका ती व्यक्तिले प्रादेशिक अस्पतालका डाक्टर वेदप्रकाश भट्टलाई क्रमण गरेका हुन्।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत चयन भएका थिए ।
आमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।