हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पाँच जना सुकुम्बासी महिलाले वन अतिक्रमणको मुद्दा झेलिरहेका छन् ।
जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएको हो ।
साइपाल गाउँपालिका–४ स्थित उनको गाउँमा हिउँदमा हिउँ पर्छ ।
यतिबेला (शनिबार बिहान) गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागको मौसम आंशिक बदली छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।
बझाङका प्रमुख युवराज भण्डारीले जानकारी दिए।
छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
हिजो बिक्रीदर एक सय ३७ रुपैयाँ २९ पैसा रहेकोमा आज एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ ।
अब यो तनाव डिजिटल सहायकलाई जिम्मा लगाउन सक्नु हुनेछ ।
पाँच वटा कुकुरको बच्चा र एउटा माउ मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
निर्माण कम्पनीका अधिकारीलाई नियन्त्रणमा लिएकामा सडक बन्द नगर्ने सर्तमा छाडिएको बताए ।
महाकाली नदीमा जलयात्रा प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र पनि जारी गरिएको जानकारी दिए ।
३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते देखि २७ गते सम्म धनगढी १८ स्थित डिपो बजारमा लोक साँस्कृतिक महोत्सब हुने जानकारी दिएको छ ।
अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन्। उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन्।
बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
दुई प्रभावशाली नेता पूर्वसांसद् कर्ण मल्ल र स्वतन्त्र सांसद् डा. तारा जोशीसँग आज भेटवार्ता गरेका हुन् ।