हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
सोही तयारीका विषयमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीसंग छलफल गरेका छन् ।
यसपाली खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौं ।’
आइतबार बसेको समितिको बैठकले प्रथम सम्मेलन धनगढीमा यहि २६ गते गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
सोमबार उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहकाबीच उद्घाटन गरे ।
मौलिक पहिचान झल्काउने उद्देश्यले परम्परागत पहिरन सहितको बृहत र्याली समेत आयोजना गरिनेछ ।
स्रस्टाको सम्मानका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध सभामा अध्यक्ष लिङदेलले देश बनाउन कांग्रेस– कम्युनिष्टको विकल्प खोज्जुपर्ने बताए ।
मृत भेटिएकी युवती बनेपा नगरपालिका- ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।
थाराका ४६ वर्षीय रामबहादुर नेपालीको गत वर्ष भारतमै मृत्यु भएको थियो । पतिको मृत्युपछि ४३ वर्षीया ममता सन्तानसहित घर फर्किइन् ।
हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार होटलमा सुतिरहेको अवस्थामा तेज मृत भेटिएका हुन् । सोमबार राति उनी उक्त होटलमा खाना खाएर सुतेका थिए ।
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।
०५९ सालमा बेपत्ता भएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किएका हुन् ।
यो खबर बनाउँदासम्म कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन।
मंगलबार उनले तनहुँको बेलचौतारामै रहेको जीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।
पार्टीले राष्ट्रिय झण्डासहितको र्याली निकाल्ने भएको हो ।
‘घरभित्रै बसिरहन मन मान्दैन’, उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’
हमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो ।
लेखराज माओवादीमा हुँदा अन्तरसंघर्ष गरेका भट्टलाई उनी एमालेमा गएपछि झन परिस्थिति असहज बनेको छ । भट्ट पार्टीका हरेक जिम्मेवारीबाट किनारा लाग्दै गएका छन् ।
भारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
संघीय नियम अनुसार भूमिहीन दलित र सुकुम्बासीले जग्गा लिन नमानेको आयोगका पदाधिकारीहरू नै बताउँछन् । स्थानीय तहहरूले बनाएका कार्यविधिले समेत समस्या गराइरहेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो ।