हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
सुदूरपश्चिम महाेत्सवमा हेलि टुर सेवा पनि
कैलाली कञ्चनपुर अवलाेकनकाे याेजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएकाे कैलाली उद्याेग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताउनु भयाे ।
Read more‘गृहमन्त्रीको पीए हुँ’ भन्दै लाभ लिने खोज्ने व्यक्ति पक्राउ
गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
Read moreधनगढीमा पुर्वप्रधानमन्त्रीको घरमा बम राख्न लगाउने र राख्ने दुबै जना पक्राउ
बम राख्न लगाउने अमृत सापकोटा (गौरव) र राख्ने दानबहादुर धामी छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन्।
Read moreप्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि उडे
बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरे ।
Read moreआइतबार र सोमबार वर्षाको सम्भावना, पश्चिममा प्रभाव बढी
यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ ।
Read moreरविलाई चितवनबाट रातारात गाडीमा पोखरा ल्याइयो
पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको हो ।
Read moreगाउँपालिका अध्यक्षले नै जग्गाविहीन बनाइदिएपछि दुःखी हुँदै भारत छिरे खुशीराम
कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीका कारण उनी भारत पलायन भएका छन् ।
Read moreज्येष्ठ नागरिकलाई अब कैद सजायमा छुट
यसअघि जिल्ला र उच्च अदालतले यसबारे संकुचित व्याख्या गरेको सर्वाेच्चको ठहर छ ।
Read moreकाठमाडौंले कर्णालीलाई हरायो
भर्खरै सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई तिन विकेटले हराएको हो ।
Read moreदार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।
Read more७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ
ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
Read moreएनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णालीले ब्याटिङ गर्ने भएको हो।
Read moreधनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने
कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ ।
Read moreआज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ।
Read moreराष्ट्रपति पौडेल बिहानै अस्पताल भर्ना
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल भर्ना गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिए।
Read moreपालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता गर्दै साँफेबगर
साँफेबगर नगरपालिकाको आयोजनामा मंसिर २४ गतेदेखि प्रतियोगिताको आयोजना हुन लागेको हो ।
Read moreनेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यतालिका सार्वजनिक
मंसिर २८ गते हुने केन्द्र,प्रदेश र जिल्लाको निर्वाचनको तालिका आज सार्वजनिक गरेको हो ।
Read moreविराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयलको शानदार जित
सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हराउँदै एनपीएलमा शानदार सुरुवात गरेको हो।
Read moreकांग्रेसले जित्यो कीर्तिपुरको मेयर
सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन्।
Read moreरवि लामिछानेलाई बयानको लागि आज चितवन ल्याइँदै
प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो ।
Read moreएनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट
सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो।
Read moreएनपीएलः विराटनगरविरुद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङ गर्ने भएको हो।
Read more