Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ११ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

मानिसको राजमार्ग, वन्यजन्तुको लागि मृत्युमार्ग !

मानिसको राजमार्ग, वन्यजन्तुको लागि मृत्युमार्ग !

शुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार विहान कारसँग ठाक्किएर १० वर्षको पोथी बाघ मर्यो । शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी ५२ वषर्ीया नन्दकला थापा छोराले चलाइरहेको मोटरसाइलमा यात्रा गरिररहँदा एक्कासी बाघको शिकार बनिन् । २०५८ सालमा त्यही ठाउँमा यसैगरी बाघले एकजनाको ज्यान लिएको थियो ।